श्रीमान् कार्यकारी निर्देशक ज्यू ,
सामाजिक सुरक्षा कोष ,
बबरमहल, काठमाण्डौं।
वृद्घ अवस्था सुरक्षा योजना अन्तरगतको निवृत्तभरण योजनामा मेरो मासिक जम्मा हुने दफा १९ को उपदफा (२क) बमोजिमको रकम नेपाल सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको तीन गुणा भन्दा बढी भएको हुनाले बढी भए सम्मको रकम दफा २३ बमोजिमको अवकाश सुविधा योजनामा आजको मितिबाट लागू हुने गरी जम्मा गरी दिनु हुन विनम्र अनुरोध गर्दछु ।